-
रमाइलो नाच , पञ्चेवाजामा धमाका नाच
Panchebaja ,naumati baja, Nepali Typical Baja
यो च्यानल मा भएका सामाग्रीहरु कुनै पनि अनुमति बिना अन्य कुनै च्यानल वा डाउनलोड गरी अन्य सामाजिक संजालमा हालेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।
Embedding to website is allowed.
© All right reserved by Photo Milan Pokhara -
4 December 2025
-
Timro nai maya lagdachha saili #love #nepali
-
Radhe radhe
-
Motivational Speech of Ramji Adhikari Manabsewa,रामजी अधिकारीका प्रवचनहरु
रामजी अधिकारीका प्रवचनहरु
सुनिरहुं लाग्ने
सबैले मनन गरौं मानवता दर्शाउ
जिवनलाई सफलता तर्फ उन्मुख गराउँ
Motivational Speech of Ramji Adhikari Manabsewa
यो च्यानल मा भएका सामाग्रीहरु कुनै पनि अनुमति बिना अन्य कुनै च्यानल वा डाउनलोड गरी अन्य सामाजिक संजालमा हालेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।
Embedding to website is allowed.
© All right reserved by Photo Milan Pokhara -
Ekadashi phool tarne फुल तार्ने(तोरण तार्नें) एकादशीमा हेमजा
हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने गरिन्छ ।
फुल तार्ने(तोरण तार्नें) एकादशीमा हेमजा,कास्की नौडाडा ढिकुरपोखरी ,लामाचौर,घार्मी,पूरुन्चौर लगाएतका क्षेत्रवाट
ऐतिहासिक ठाउँ बाबियातरामा फूलको डोली ल्याएर वारीपारी गराएर टास्ने र सेती नदिमा बगाउने चलन रहेको छ ।
यो च्यानल मा भएका सामाग्रीहरु कुनै पनि अनुमति बिना अन्य कुनै च्यानल वा डाउनलोड गरी अन्य सामाजिक संजालमा हालेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।
Embedding to website is allowed.
© All right reserved by Photo Milan Pokhara -
Ful tarne program #nepali #keeploving #love
-
Redcross Hemja नेपाल रेडक्रस सोसाईटी हेमजा शाखाको भवन समुद्घाटन कार्यक्रम २०८२
नेपाल रेडक्रस सोसाईटी हेमजा शाखाको भवन समुद्घाटन कार्यक्रम २०८२
यो च्यानल मा भएका सामाग्रीहरु कुनै पनि अनुमति बिना अन्य कुनै च्यानल वा डाउनलोड गरी अन्य सामाजिक संजालमा हालेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।
Embedding to website is allowed.
© All right reserved by Photo Milan Pokhara -
Tihar Bhailo By Gandharba Team गन्धर्व समुदायको भैलो कार्यक्रम
लोक संस्कृतिको जर्गेना गरौं
आयातित संस्कृतिलाई दुरुत्साहन गरौं
गन्धर्व समुदायको भैलो कार्यक्रम
यो च्यानल मा भएका सामाग्रीहरु कुनै पनि अनुमति बिना अन्य कुनै च्यानल वा डाउनलोड गरी अन्य सामाजिक संजालमा हालेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।
Embedding to website is allowed.
© All right reserved by Photo Milan Pokhara -
अस्तामले बाजा अस्ताम्ले नाच गजबको Nepali Panchebaja

Cycle Rally on Democracy day, साइकल र्याली - 2081
प्रजातन्त्र दिवस २०८१ शुभ अवसर को पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा पोखरा महानगरपालिकाको संयोजनमा साईकल सिटि पोखराको ब्यवस्थापनमा सम्पन्न भएको विशेष साइकल र्यालीमा साईकल सिटि पोखराका सदस्य तथा पदाधिकारी लगाएत गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा माननिय गोविन्द नेपाली पोखरा उपमहानगरपालिका वडानं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी लगायतको सहभागिता रहेको थियो
यो च्यानल मा भएका सामाग्रीहरु कुनै पनि अनुमति बिना अन्य कुनै च्यानल वा डाउनलोड गरी अन्य सामाजिक संजालमा हालेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।
Embedding to website is allowed.
© All right reserved by Photo Milan Pokhara -
पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको क्रममा प्राविधिक त्रुटी #pokhara
पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको क्रममा प्राविधिक त्रुटीका कारण उद्घाटनका लागि तयार गरिएको हाईड्रोजन भरिएको वेलुन पट्किदा उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ। उहाँहरुलाई तत्कालै अस्पताल पुर्याईएको छ र खतरामुक्त हुनुहुन्छ ।
यो च्यानल मा भएका सामाग्रीहरु कुनै पनि अनुमति बिना अन्य कुनै च्यानल वा डाउनलोड गरी अन्य सामाजिक संजालमा हालेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।
Embedding to website is allowed.
© All right reserved by Photo Milan Pokhara

Wedding Photography/Videography, Documentary,Film, Music Video, Model Photography,Fashion Photography & Many more……
Photography goods also available
A Complete Solution on Photography & Videography Since 1995