धेरै पर पनि छैनन रहरका शहरहरु तै पनि बिवश छन टारीका रहरहरु शहर पुग्ने रहरले आफ्नै अस्तित्व गल्र्याम र्गुलुम बनाउछन टारी का रहरहरु