धेरै पर पनि छैनन रहरका शहरहरु

तै पनि बिवश छन टारीका रहरहरु

शहर पुग्ने रहरले आफ्नै अस्तित्व

गल्र्याम र्गुलुम बनाउछन टारी का रहरहरु