३७०० मिटर उचाईमा रहेको कुरी भिलेज दोलखा जिल्लाको कालिन्चोक गा पा मा पर्दछ कालिन्चोक भगवति मन्दिर यसै क्षेत्रमा पर्दछ तस्विर ः दुर्गा प्रसाद पौडेल
गौरीशंकर हिमाल ७१३४ मिटर उचाईमा रहेको छ यस हिमालवाट नेपालको समय मापन गरिन्छ । दोलखाको गौरीशंकर गाउँपालिकामा पर्ने गौरीशंकर जुनसुकै पालिका या स्थानबाट देख्न सकिन्छ तस्विर ःदुर्गा प्रसाद पौडेल