दोलखाको कालिन्चोक स्थित कुरी भ्याली ,समुन्द्र सतहवाट ३७०० मि उचाइमा रहेको यो बस्ति कालिन्चोक भगवति मन्दिर जाने सबैभन्दा अन्तिम बस्ती हो यहां वाट पैदल ४५ मिनेटमा र केवुलकारमा १० मिनेटमा मन्दिर पुग्न सकिन्छ ।
तस्विर ः दुर्गा प्रसाद पौडेल

Leave a Reply

Your email address will not be published.