जिल्ला सहकारी संघ लि। कास्कीको अगुवाईमा विविध कार्यक्रमसहित ६२औं सहकारी दिवस मनाइएको छ । बुधबार ६२औं सहकारी दिवसको अवसरमा पोखराको प्रदर्शनी केन्द्रमा सहकारीसभा आयोजना गरियो महानगरपालिकाबाट सहकारी ¥याली शुरुभई । ¥याली सभागृहचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भयो । तस्विर ःदुर्गा प्रसाद पौडेल

Leave a Reply

Your email address will not be published.