बिश्व शाक्यको पोखरा को पहिले र आजको तुलनात्मक तस्विरहरुको संग्रह पोखरा हिजो र आज पुस्तक आज एक कार्यक्रमका विच प्रदेश प्रमुख बावुराम कुँवर वाट विमोचन गरियो । तस्विर ः दुर्गा प्रसाद पौडेल