विष्णुपादुका क्लबको आयोजनामा यही चैत २२ देखि बैशाख १ गतेसम्म १० औं राष्ट्रिय हेमजा आलु महोत्सव हुंदैछ महोत्सवका आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्। तस्विर ः दुर्गा प्रसाद पौडेल

Leave a Reply

Your email address will not be published.